- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर–मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
सर्लाही : हावाहुरी तथा चट्याङका कारण सर्लाहीमा बिहानै देखि विद्युत अवरुद्व भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर–मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
जिल्लामा रहेका मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्रमा हावाहुरी तथा चट्याङका कारण समस्या आएको र जिल्ला नै अन्धकार बन्न पुगेको छ ।
प्राधिकरणले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिसकेको र मर्मत कार्य पूरा भएपछि लाइन पुनः सुचारु हुने जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।